बोहरा हत्या आरोपमा लामिछाने कारागार चलान, सुनार धरौटीमा रिहा
नवीनराज कुइँकेललमजुङ, साउन २७ गते । बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
