निजामती कर्मचारीमा राजीनामाको लहर, प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
काठमाण्डु – पछिल्लो समय निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ। सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै निजामति कर्मचारीहरूले एकपछि अर्को गरी राजीनामा दिन थालेका हुन् । राजीनामा गर्नेमा सचिवदेखि खरिदार तहसम्मका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
