SHARE
लोक पथ · बुधबार २७ साउन २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

कमान्डमा जान लागेकालाई सशस्त्रका आईजीपीको निर्देशन : ‘कसैलाई प्रभावमा पारी उम्किन्छु भन्ने सोच र विचार त्यागिहाल्नुस्’

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।