कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।