SHARE
लोक पथ · बुधबार २७ साउन २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

आज सात संसदीय समितिको बैठक बस्दै, वित्तीय संघीयतादेखि जलवायु सम्मेलनसम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।