SHARE
बिजनेस पाना · शनिबार २८ भौ २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

चन्द्र ढकालले भने, ‘गहभरी आँशु पारेर टोलाउन मन लागेपनि मलाई त्यो छुट छैन’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा निजी क्षेत्रमाथि भएको आक्रमणले मन भारी बनाएको बताएका छन् । आज एक वक्तव्य सार्वजनिक गर्दै आईएमइ समूहका अध्यक्षसमेत रहेका ढकालले अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँशु पारेर टोलाइरहन मन लागेर पनि आफूलाई त्यसो गर्ने छुट नरहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना