SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

कांग्रेस नीति प्रतिष्ठानको बैठक बिहीबार बस्ने

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक बिहीबार बिहान साढे ८ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बैठक बस्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी