अकल्पनीय क्षतिपछि फेरि उठ्दै भाटभटेनी, १६ वटा आउटलेटबाट सेवा दिन सुरु
जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका देशभरका १२ वटा आउटलेट पूर्णरूपमा जले। अरु ९ वटा आउटलेटमा तोडफोड र लुटपाट भए । अकल्पनीय क्षतिपछि भाटभटेनी फेरि उठ्न थालेको छ । भाटभेटेनीले आजबाट १६ वटा आउटलेट ग्राहकको लागि खुला गरेको छ।
