SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

आफूखुशी स्थानीय तहको उम्मेदवारी घोषणा गरेर प्रचार नगर्न रास्वपाको निर्देशन

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले पार्टीको आधिकारिक निर्णय र उम्मेदवारी घोषणा नभएसम्म आफूखुशी स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार नगर्न पार्टीका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी