SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

राजकीय सम्मानकासहित डा. विमलको अन्तेष्टि

जनकपुरधाम : राजकीय सम्मानसहित वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको अन्त्येष्टि गरिएको छ। जनकपुरधाम स्थित स्वर्गद्वारीमा डा. विमलको अन्त्येष्टि गरिएको हो। सोमबार राति स्वास्थ्यमा समस्या देखिएपछि साढे ११ बजे उनलाई अस्पताल भर्ना गरिएकोमा गए राति करिब पौने एक बजे मृत्यु भएको थियो।