SHARE
बिजनेस पाना · आइबार​ २९ भौ २०८२ ०४:३५ AM · 1 मिनेट पढाइ

दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेन, यातायात मन्त्रालयले थाल्यो छलफल

यातायात व्यवसायी र सरकारबीच भदौको २९ गतेबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरी करिब करिब सहमति भएको थियो । तर, जेनजी आन्दोलनका कारण अग्रिम टिकट बुकिङ कहिलेबाट खुलाउने भन्ने अन्योल सिर्जना भएको छ । शनिबार बेलुकाबाटै काठमाडौँ उपत्यकाभित्र फाट्टफुट्ट र उपत्यकाबाट बाहिरिने सवारी चल्न थालेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना