SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

हिन्दू प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव बाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले छुट दिनेसहित विभिन्न ५ वटा निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी