SHARE
अर्थ-डबली · मङगलबार २६ साउन २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ ।