फ्रीम्यान्सको ब्रान्ड एम्बेसडर नियुक्त भए नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी
काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरी भारतीय टुल्स उत्पादक कम्पनी फ्रीम्यान्सको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।