हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार तेल ट्याङ्करमा आगलागी
हर्मुज जलघाँटी पार गर्ने क्रममा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि चारवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको सशस्त्र सेनाले जनाएको छ ।