SHARE
अर्थ-डबली · शुक्रबार​ १४ कात्िक २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

नेपा एपको नयाँ अपडेट सार्वजनिक, फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थप

काठमाडौँ / नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेट सार्वजनिक भएको छ ।