बाढीमा यात्रुबाहक बस फस्यो, कसरी सम्भव भयो ३० यात्रुको सकुशल उद्धार ?
धनकुटा / ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।