SHARE
बिजनेस पाना · आइबार​ २९ भौ २०८२ ०६:२९ AM · 1 मिनेट पढाइ

सुमनाले छोडिन् रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले रास्वपा परित्याग गरेकी हुन् । उनले भनेकी छिन्, ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना