SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

बालेन भेट्न प्रधानमन्त्री कार्यालय पुगे सभामुख अर्याल

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो । श्रोतका अनुसार सभामुख अर्यालले विपक्षी दलका सांसदले प्रतिनिधिसभामा उठाएका विषयमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी