SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा सांसद् स्वाँरको प्रश्नः दुई तिहाइको प्रधानमन्त्री बालेनलाई कसले नाकाबन्दी लगायो ?

काठमाण्डु– नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । उनले सभामुखले पटक–पटक संसदमा उपस्थित हुन आग्रह गर्दासमेत प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्री संसदमा उपस्थित नहुँदा सत्तापक्षका सांसदसमेत असहज अवस्थामा परेको टिप्पणी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी