SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटल प्रणालीमा जाने सरकारको तयारी

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताएका छन् ।