SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

पर्साबाट १ सय ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा– पव्रहरीले पर्साको पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा बोकेर हिँडिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी