SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

६ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य ६ हजार ४ सय र चाँदी १ सय १० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी