सुनको भाउ तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो
काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
