SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

बजेट पेश गर्न नसकेका मधेशका चार पालिकामा मन्त्रालयले सहजीकरण गर्न टोली पठाउने

काठमाण्डु – चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी