SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारी साधन (ईभी) क्षेत्रमा लगानी सुरक्षाका लागि कम्तीमा ५ देखि १० वर्षसम्म स्थिर रहने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।