पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त
काठमाडौँ / विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ ।