SHARE
काठमाण्डुपाटी · मङगलबार २६ साउन २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाण्डु – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी