SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँसहित ४ जना पक्राउ

वीरगन्ज । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।