म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा पहिरो, एक कामदार बेपत्ता
काठमाण्डु- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरोले क्षति गरेको छ । पहिरोले एक जना घाइते भएका छन् । अर्का एक जना बेपत्ता छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
