SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी