एलपी ग्यास अभावप्रति कांग्रेसको आपत्ति, केन्द्रीय बैठकले के–के निर्णय गर्यो ?
काठमाण्डु – नेपाली कांग्रेसले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ग्यासको आयात दोब्बर बढाएर पर्याप्त भण्डारण सुनिश्चित गर्न माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
