SHARE
लोक पथ · सोमबार २५ साउन २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

शिवराम भण्डारीको नेतृत्वमा नेपाली जनसम्पर्क समिति फ्रान्सको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाली कांग्रेसको प्रवास समितिको रुपमा रहेको नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न भएको छ । राजधानी पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।