SHARE
Kalo Pati · सोमबार २५ साउन २०८३ ११:२० AM · 1 मिनेट पढाइ

शेयर बजार लगातार तेस्रो कारोबार दिन घट्यो

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज ९.०२ अङ्कले घटेर २ हजार ६४१.०६ विन्दुमा झरेको छ । आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ ।