SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

रवि लामिछानेमा राजनीतिक कल्चर छ, बालेन अर्कै खालका छन् : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमा राजनीतिक ‘कल्चर’को राम्रो विकास भएको बताएका छन् । संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग सोमबार सिंहदरबारमा कुरा गर्दै उनले लामिछानेमा राजनीतिक संस्कार र परिपक्वता देखिएको बताए । लामिछानेसँग आफ्नो नियमित संवाद भइरहेको खुलासा पनि उनले गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी