नागरिकका गुनासा सुन्न रास्वपाले सुरु गर्यो ‘हामी सुन्छौँ’ अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यकर्तादेखि नागरिकका गुनासा सुन्न ‘हामी सुन्छौँ’ अभियान सुरुवात गरेको छ । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाले ‘हामी सुन्छौँ’ अभियानको सुरुवात गरेको हो ।
