SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत झाङबिच शिष्टाचार भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबिच भेटवार्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी