सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले समितिका तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
