नेप्सेमा गिरावट, ३ अर्ब ६७ करोडको कारोबार
नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ मा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
