SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे चिनियाँ राजदूत

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेटेर भारतीय राजदूत नविन श्रीवास्तव फर्किएपछि चिनियाँ राजदूत चाङ माओमिङ सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत चाङ माओमिङबिच भेटवार्ता सुरु भएको छ । यसअघि प्रधानमन्त्री बालेनले सोमबारै भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी