SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं :सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा परराष्ट्र मन्त्रालय र युवा,श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।  यस्तै,बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।