SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाए शुभकामना सन्देश

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटमा भारतीय राजदूत नवीन श्रीवास्तले शाहलाई नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शाहसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी