नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गकाे हतारमा उद्घाटन, सर्वसाधारणले अझै कुर्नुपर्ने
औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि सञ्चालनमा आएको छैन । सडक विभागले भने सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
