SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।सोमबार मध्यान्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी