SHARE
बिजनेस पाना · सोमबार २५ साउन २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ६ करोड ६७ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६ करोड ८५ लाख खुद घाटामा थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना