SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

पञ्चकन्याका ३३ जना नेता कार्यकर्ताले गरे राप्रपा परित्याग, धवलशम्सेरको पार्टीमा जाने तयारी

काठमाण्डु– नुवाकोट पञ्चकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको भन्दै उनीहरुले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी