SHARE
बिजनेस पाना · सोमबार २५ साउन २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको भन्दै अभाव नहुने स्पष्ट पारेको छ । पछिल्लो समय लगातार ग्यासको आयात वृद्धि भइरहेको भन्दै संघले अभाव नहुने दाबी गरेको हो । पर्याप्त मात्रामा ग्यासको आयात भइरहेकाले अभाव नहुने भन्दै संघले उपभोक्तालाई अनावश्यक सिलिण्डर सञ्चय (होल्ड) नगर्न आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना