SHARE
पर्दाफास · सोमबार २५ साउन २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ। कार्यक्रम १२ भदौ २०८३ (२८ अगस्ट २०२६) का दिन द एभरेस्ट होटल, बानेश्वर, काठमाडौंमा आयोजना हुने फाउन्डेसनले जनाएको छ ।