SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाको बैठक बस्दै, २ मन्त्रीले जवाफ दिने

काठमाण्डु– आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने छ । आजको बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी