SHARE
काठमाण्डुपाटी · सोमबार २५ साउन २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध, अन्य ५ जिल्लाका दर्जन सडकखण्ड बन्द

काठमाण्डु– सडकमा लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सोमबार बिहान करिब ४ बजे रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको हो । पूर्ण रूपमा अवरुद्ध भएको र सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी